Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Friday, April 17, 2015

फरार प्रतिवादी पक्राउ

         
सुरुङ्गा -झापा_४ बैशाख ।  डाका मुद्धाका फरार प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक रहेको  प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिनुभयो । 
    २०६६ सालमा सर्वोच्च अदालतले ९ वर्ष जेल सजाय र १० हजार तीन सय ५० रुपैयाँ जरिवाना तोके पनि उनी फरार रहेका थिए ।
२०६१ सालमा सुरुङ्गा बजारमा डकैती काण्डमा उनी सम्लग्न रहेको बताइएको छ । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।