सुरुङ्गा(झापा) १४ वैशाख । इलामको सूर्योदय आसपासलाई केन्द्रविन्दु बनाएर पूर्वी नेपालमा आज साँझ पुनः भुकम्प गएको छ ।
साँझ ६ बजेर २० मिनेट जाँदा पूर्वका जिल्लाहरुमा भुकम्प गएको हो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाए अनुसार ५ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको हो । भुकम्पको झड्का महसुस भएसंगै पूर्वको जनजीवन त्रसित बनेको छ । भुकम्पबाट के कति क्षति भयो त्यसको भने जानकारी आएको छैन ।
0 comments:
Post a Comment