Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Wednesday, April 15, 2015

मकैवारीमा लगेर छोरीलाई बलात्कार


बिर्तामोड,वैशाख २ । मकै वारीमा लगेर आफ्नै ८ वर्षीया छोरीलाई जवरजस्ती करणी गर्ने एक व्यक्ति झापाको भद्रपुरबाट फत्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर – ५ निवासी ४० राजकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


उनले आफ्नै छोरीलाई गत मंगलवार साँझ ७ वजे मकैवारीमा लगेर वलात्कार गर्दा गर्दै आमाले देखेपछि प्रहरीलाई खवर गरेकी थिइन् ।

 श्रीमतीले देखेपछि छोरीलाई वलात्कार गरेर फरार रहेका यादवलाई गाउलेले मकैवारीमा ओच्छ्यान लगाएर सुतेको अवस्थामा आज फक्रउ गरेका थिए । फक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।
यता पीडित वालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर वुवाले यसअघि पनि आफूलाई  जवरजस्ती करणी गर्दै आएको पीडित वालिकाले प्रहरीलाई बताएकी छिन् । 

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।