Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

Sunday, April 26, 2015

भुकम्प गएको मैका छोपी रकम चोर्ने पक्राउ

 
सुरुङ्गा (झापा) १३ वैशाख ।  आज दिउसो भुकम्प गएको मौकामा झापाको चन्द्रगढीको चिया पसल लुट्ने एक व्यक्ति पक्राउ परेका छन् ।
लेखनाथ चोकमा रहेको सुकु राजवंशीको चिया पसलमा रहेको ५० हजार रकम लुटेर भाग्ने क्रममा चन्द्रगढीकै अजित विश्वकर्मा पक्राउ परेका हुन् ।



राजबंशीले बैंकबाट ऋण रकम लिएर पसलको गल्लामा राखेका थिए । रकम चोरेर भागेका विश्वकर्मालाई बिर्तामोड जाने वस चढ्दै गर्दा स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।  

0 comments:

Post a Comment

ब्लग सेयर गर्नुहोला।