Featured Post

सहारा नेपालले ग¥यो आफ्ना सदस्यको दश करोड रुपैयाँ ऋण मिनाह

सुरुङ्गा(झापा) ४ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (चारपाने) झापाले पूर्वका ६ जिल्लाका चारहजार भन्दा बढी घर परिवारको साढ...

पत्रकार तथा संचारकर्मी सुरेन्द्र भण्डारी

सभामुख द्वारा शिक्षा पत्रकारिता पुरष्कार ग्रहण गर्दै।

सुरेन्द्र भण्डारी

पत्रकारिता एक चुनौती

सुरेन्द्र भण्डारी

रिपोर्टिंगको सिलसिलामा

सुरेन्द्र भण्डारी

पोखरा घुमघाम एक झलक

Showing posts with label राजगढ़. Show all posts
Showing posts with label राजगढ़. Show all posts

Sunday, November 6, 2016

राजगढमा प्रहरी विट निर्माण



राजगढ, कात्तिक २१ ।  युवासंघ नेपाल राजगढ गाउँ कमिटीले हुलाकी राजमार्ग अन्र्तगत राजवंशी चौकमा प्रहरी विट निर्माण गरेको छ ।

शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई सहज होस् भन्ने उद्देश्यले युवासंघ नेपाल राजगढले प्रहरी विट निर्माण गरेको युव संघ राजगढका इन्चार्ज विरेन्द्र प्रसाद राजवंशीले बताउनुभयो । निर्माण गरिएको प्रहरी विट इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केशीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
प्रहरी विट हस्तान्तरण समारोहमा संघका जिल्ला सदस्य मयद मिश्र, क्षेत्रीय सदस्य मानवहादुर राजवंशी, गाउँ कमिटी अध्यक्ष जय आचार्य, गाउँ कमिटी सचिव शम्भू राजवंशी लगायतले शान्ति सुरक्षार्थ खटिएका प्रहरीलाई सहजहोस् भन्ने उद्देश्यले विट निर्माण गर्नु आफैंमा राम्रो कुरा भएको बताएका थिए ।
यता इलाका इन्चार्ज केशीले वितको चावी ग्रहण गर्दै शान्ति सुव्यवस्था कायम राख्न आफू अलिकतिपनि पछि नहट्ने बताउनुभएको थियो ।

ब्लग सेयर गर्नुहोला।